लण्डन । गैरआवासीय नेपाली संघ प्रोर्चुगलका पूर्वअध्यक्ष भिम केसी ‘कमल’ ले एनआरएनएको सचिव पदमा उम्मेदवारी दिने भएका छन् ।
अगामी अक्टोवरमा हुने संघको ११ औं महाधिवेसनमा केसीले सो पदमा उम्मेदवारी दिने भएका हुन् । उनले प्रोर्चुगलस्थित मदेरामा व्यवसाय गर्दै आएका छन् ।
यसअघि उनले गैरआवासीय नेपाली संघको स्थापनाकाल देखि बिभिन्न पदमा जिम्मेवारी समाल्दै आएका छन् ।