नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । रामनवमीको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
भोलि नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।