अमेरिका ।स्याङ्जा समाज अमेरिकाको तेश्रो अधिवेशनबाट न याँ कार्यसमितिनिर्वाचित भएको छ । हालै सम्पन्न अधिवेशनले दिन दयाल भण्डारी (दिनेश)को अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । जसको बरिस्ठ उपाध्यक्षमा खड्का जङ गुरुङ, उपाध्यक्षमा धुर्ब अर्याल, महिला उपाध्यक्षमा अम्बिका के सि र महासचिवमा शोभा कान्त पाण्डे चयन भएका छन् ।
यस्तै सचिवमा याम बहादुर रानाभाट, कोषाध्यक्षमा अमर बिक्रम अधिकारी, सह कोषाध्यक्षमा धर्म राज खड्का, युबा संयोजकमा प्रदीप कुमार खड्का महिला संयोजक, सरु सुनार, सास्कृतिक संयोजकमा मधुर गिरि र बोड सदस्यमा सोनम गुरुङ,देबेन्द्र थापा, दिपेन्द्र बस्याल र पन्ना गुरुङ निर्वाचित भएका छन् ।