काठमाडौं। धादिङ केन्द्रविन्दु भएर आज विहान भूकम्प गएको छ । धादिङको मैदी केन्द्रविन्दु भएर भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
आज विहान बिहान ८ बजेर २३ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ। भुकम्पबाट हालसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको केन्द्रले जानकारी दिएको छ।