नेपालविरुद्ध पाकिस्तानको जित

काठमाडौं। एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल र पाकिस्तान बिचको खेलपामा पाकिस्तान विजयी भएको छ।

पाकिस्तानसँग नेपाल २३८ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

घरेलु टोलीले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो ।