काठमाडौं। नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा परेका छन् ।सांसद शर्मालाई हिजो नक्कली सर्टिफिकेट प्रकरणमा अनुसन्धान गर्न पक्राउ गरिएको हो ।
शर्माको पक्राउमा उनका पछिल्ला अभिव्यक्ति र सुन तस्करी प्रकरणमा मन्त्रीहरूको राजीनामा मागसँग सम्बन्धित नभै नक्कली सर्टिफिकेट प्रकरणमा रहेको स्रोतको दाबी छ ।