बाजुरामा गयो भूकम्प

काठमाडौं। बाजुरामा सोमबार बिहान भूकम्प गएको छ ।सोमबार बिहान ७ बजेर ३८ मिनेट जाँदा बाजुराको विछिया क्षेत्र केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

बाजुरामा केही समय यता पटक(पटक स–साना भूकम्प गइरहेको छ ।