माधव नेपाल वरिपरी घुमेको भदौ १५

भदौ १५

आज दिनभर नेकपा एकीकृत समाजवादीका प्रदेश सांसदहरु को कता भन्ने समाचारले चर्चा पाएको छ ।
नेकपा एमाले विभाजन भएर बनेको नयाँ दल समाजवादीमा जाने वा एमालेमा रहने भन्नेबारे राज्न पाउने गरि दल विभाजनसम्वन्धि व्यवस्था भएसंगै निर्वाचन आयोगले मिति नै तोकेर दल राज्न पाउने व्यवस्था गरेको थियो ।

सोही अनुरुप नेकपा एमालेका सांसदहरुले नयाँ दलमा जाने वा पुरानै एमालेमा बस्ने भन्ने जानकारी दिनुपर्ने छ ।
आज सुदूरपश्चिमका १३ सांसद माधव पक्षमा भन्ने समाचार आयो त्यस लगत्तै फेरी अर्को समाचार आयोग माधव नेपाल पक्षका सांसद आधा बाटोबाटै हराय ।

यसरी हराउने ३ सांसद थिए । फेरी एकैछिनमा अर्को समाचार आयोग सुदूरपश्चिममा १० एमाले सांसदले गरे समाजवादीमा सनाखत भन्ने समाचार आयो त्यसको केही क्षणमै फेरी अर्को समाचार आयो हराएका एक सांसद भेटिए ।

यसैबीचमा फेरी भिम रावल जोडिएको समाचार आयो भिम रावल सुदूरपश्चिम पुग्दा सांसद हराय भन्ने । यतिवेला साँझ पर्नै लागेको थियो । करिव ६ बजेतिर फेरी र्को समाचार आयोग माधव नेपालको रणनीति बारे । माधव नेपाल बागमतीमा राजेन्द्र पाण्डेलाई मुख्य मन्त्री बनाउँदै छने भन्ने ।

योसंगै अर्को समाचार पनि आयो पार्टीको महासचिव गंगालाल तुलाधर हुने चर्चा पनि चल्यो । यति गरुन्जेल बागमती पैदेशका १२ सांसदले समाजवादीमा सनाखत गरे मुख्यमन्त्ती शाक्या अल्पमतमा भन्ने समाचार आईसकेको थियो । यसैगरी माधव नेपालको पार्टी कार्यालय र संसदियदलको कार्यालयका बारेको बनेका समाचारले पनि धेरै चर्चा पाए भने मन्त्री परिषद विस्तारका समाचारले पनि चर्चा पाएको छ ।