मेसीको ७ सय औं गोल पुरा, बने फिफा दी बेस्ट अवार्डको दाबेदार

काठमाडौं। फुटबलर लिओनल मेसीले क्लब करियरको ७ सय औं गोल पूरा गरेका छन्। गएराति फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले दोस्रो स्थानको मार्सेलाई ३ शुन्यले पराजित गर्दा मेसीले उक्त कोशेढुंगा पूरा गरे। पीएसजीका लागि किलिएन एमबाप्पेले दुई गोल गरे। एमबाप्पेले २५औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। मेसीले २९औं मिनेटमा अग्रता … Continue reading मेसीको ७ सय औं गोल पुरा, बने फिफा दी बेस्ट अवार्डको दाबेदार